भदौरे जीप दुर्घटना: घाइतेको मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै
पाेखरा | चैत १८, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा जीप दुर्घटना हुँदा घाइते भएका १२ जना मध्य २ जनाको मृत्यु भएको छ ।

जीप दुर्घटनामा घाइते भएका १० जना मध्य ६ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ५ जना मध्ये १ जनालाई मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ ।
पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आइतबार दिउँसो ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना भएको थियो ।

पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

